रुपन्देही–३ मा चुनावी बहस : उम्मेदवारका एजेन्डा र युवाको तीखा प्रश्न
रुपन्देही । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सिद्धार्थ सञ्जाल रुपन्देहीले रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा युवाहरूले तीखा प्रश्नहरू सोधे भने उम्मेदवारहरूले आफ्नो एजेन्डा प्रस्तुत गर्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
