मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै
अमेरिका । अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा विश्वकै ठुलो विमानवाहक पोत ‘गेराल्ड आर । फोर्ड’ सहित अन्य सहयोगी युद्धपोतहरू पनि समावेश छन् । इरानसँग बढ्दै गएको तनाव र त्यसको परमाणु कार्यक्रमबारे पश्चिमी राष्ट्रहरूसँगको कूटनीतिक वार्ता अपेक्षित निष्कर्षमा पुग्न नसकेपछि अमेरिका सैन्य उपस्थिति थप सुदृढ बनाउने दिशामा अघि बढेको देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
