SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ: प्रचण्ड

रुकुम पूर्व । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको संघर्ष समाप्त नभएको उल्लेख गर्दै अबको संघर्ष उत्पादन र समृद्धिका लागि केन्द्रित हुने बताएका छन् ।