यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो—गगन थापा
सर्लाही । गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्व खोज्ने मतदाताका लागि नेपाली कांग्रेस नै विकल्प भएको बताएका छन् । सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
