चैत १५ को प्रदर्शनमा बल प्रयोग, मृत्यु र झुठा मुद्दा : राप्रपा सांसदको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनलाई राज्यले गलत रूपमा बुझेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शान्तिपूर्ण ढंगले गरिएको विरोध कार्यक्रममा राज्यको पक्षबाट अनावश्यक र अत्यधिक बल प्रयोग भएको उल्लेख गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
