SHARE
बुटवल टुडे · शुक्रबार​ १ फागुन २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

मर्यादित निर्वाचनकालागि आचारसंहिताको पूर्ण पालना अनिवार्यः आयुक्त तुलाधर

लमही । ‎ निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर ले निर्वाचन आचारसंहिताको पूर्ण पालनाले मात्र स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न सकिने बताएकी छिन् ।