स्थानीय तहका पदाधिकारीले आचारसंहिता उलङ्घन गरेको गुनासो पछि प्रशासनको ध्यानाकर्षण
नवलपरासी,पश्चिम् । प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी र मितव्ययी ढङ्गले सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सबै सरोकारवालालाई निर्देशन दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
