शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताएका छन। अर्घाखाँची छत्रदेव गाउँपालिका–१ स्थित आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानैदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
