सातौँ खडक प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट: उद्घाटन खेलमा न्यु होराइजन विजयी
बर्दघाट । तिलोत्तमा नगरपालिकाको एक्स्ट्राटेक क्रिकेट रङ्गशालामा शुक्रबारदेखि सुरु भएको अन्डर–१९ सातौँ खड्क प्रसाद गौचन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा न्यु होराइजन स्पोर्टस क्लब विजयी भएको छ । होराइजनले तिलोत्तमा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
