SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

निराशाको प्रमुख कारण सामाजिक अराजकताः पद्मा अर्याल

बुटवल, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की केन्द्रीय सचिव पद्मा अर्यालले सरकारले गरेका काम र प्राप्त उपलव्धिहरुलाई जनतामाझ लैजान पार्टी पंक्तिलाई निर्देशन दिएकी छन् ।