SHARE
बुटवल टुडे · शनिबार २ फागुन २०८२ ०२:५१ AM · 1 मिनेट पढाइ

सन्दर्भः प्रणय दिवस दिवसमा प्रेम, मनमा छैन

बुटवल  ।  नेपाली कला क्षेत्रकी सफल गायिका एलिना चौहानले लामो समयको प्रेमपछि बिहे गरिन् । तर त्यो बिहे एक वर्ष पनि टिकेन । उनीहरूले सम्बन्धलाई टुङ्गाएर आ–आफ्नो बाटो लागे । यसरी छोटो समयमा नै सम्बन्ध सकिन्छ भन्ने कहीँ कतै लागेको भए सम्बन्ध जोड्ने नै थिएनन् होला । तर जीवन उनीहरूले साेंचे भन्दा फरक भयो ।