एउटा बैंकरको ‘भ्यालेन्टाइन डे’–‘व्याज, ब्यालेन्स र माया’
फेब्रुअरीको मधुरो घाम झुल्किँदै गर्दा सहर भरी गुलाबका बोटहरू जस्तै भावनाहरू पलाइरहेका हुन्छन् । रेस्टुरेन्ट र डिपार्टमेन्टल स्टोर्सहरूमा रातो तथा सेतो रिवन र बेलुनहरू टाँसिएका छन् । क्याफेहरूमा हँसिला प्रेमिल जोडीहरूका लागि अग्रिम बुकिङ भैसकेका छन् । त्यही दिन भने एउटा बैंकरको लागि माया र जिम्मेवारीको सन्तुलन मिलाउने– ब्याज, किस्ता र प्रेम सन्तुलन गर्ने दिन बन्न पुग्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
