वडामा स्वास्थ्य केन्द्र, तर अस्पतालमै भीड उस्तै
नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हक अन्तर्गत समावेश गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्ने नीति अघि बढाइएको छ । यही नीतिअनुरूप रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा स्तरमा पनि आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
