‘१५ प्रतिशत छात्रवृत्ति असम्भव’ प्याब्सन लुम्बिनी
बुटवल, ९ साउन । शिक्षा विधेयकमा प्रस्तावित १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधानप्रति निजी विद्यालयहरुले कडा आपत्ति जनाएका छन् । उनीहरूले यस्तो प्रावधान लागू भएमा विद्यालय बन्द गरेर सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
