सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको तयारी पूरा, बिहान ४ बजेदेखि दर्शन खुला
महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
