सिद्धबाबा क्षेत्रमा सवारी दुर्घटना, २ युवाको ज्यान गयो
बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
