नाराबाजीबीच बालेनको छोटो उपस्थितिले समर्थक उत्साहित
भैरहवा । भैरहवामा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्व मेयर बालेन शाहको स्वागतमा समर्थकहरूको उल्लेखनीय भिड देखिएको थियो। घन्टौंदेखि कुरेर बसेका समर्थकहरूले “अब बालेनलाई नै जिताउनुपर्छ”, “मासु भात खाने हो, घन्टीमा भोट हाल्ने हो” जस्ता नाराबाजी गर्दै समर्थन जनाएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
