पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट सुरु भएको ४२.१९५ किलोमिटरको म्याराथनमा धावक वाहोमेले निर्धारित दूरी २ घण्टा २३ मिनेट ३९ सेकेन्डमा पार गर्दै च्याम्पियन बने ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
