भिजिट भिसा चिन्ताको विषय होइन, अभ्यास गरिसकिएको कुरा हो : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसदमा भइरहेको निरन्तर बहस र अवरोधप्रति आलोचना गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भिजिट भिसाको विषयमा अनावश्यक रूपमा चिन्ता व्यक्त गरिँदै आएको भन्दै, यस्तो विषयमा राजनीतिक अति नदेखाउन आग्रह गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
