SHARE
बुटवल टुडे · शनिबार २ फागुन २०८२ ०५:३० PM · 1 मिनेट पढाइ

निर्वाचनमा तराईका सीमा व्यवस्थापन गर्न एआइजीको निर्देशन

भैरहवा । भारत सँगको खुला सिमानाका कारण निर्वाचन प्रभावित पार्ने गतिविधि हुन नदिन सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी वंशीराज दाहालले मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।