‘अपराध नियन्त्रण प्राथमिकतामा राख’
शनिवार नेपालमा पनि प्रणय दिवस मनाइएको छ । प्रणय दिवस मनाउँदै गर्दा आफ्नै घर परिवार, छरछिमेक, इष्टमित्र र दाजुभाइबाटै किशोरी, बालिका तथा महिलामाथि हिंसाका घटना बढिरहेको छ । कुनै ठुलो कारण बिना नै श्रीमानद्वारा श्रीमतीको हत्या हुने गरेको अचेल बर्गेल्ती सुन्नमा आउँछ । विडम्बना नेपाली समाजले त्यो सामान्य घटनाका रूपमा लिन थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
