महाशिवरात्रीमा सिद्धबाबामा दर्शनार्थीको घुइँचो
रूपन्देही र पाल्पाको सीमामा अवस्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा देशका विभिन्न स्थानका साथै छिमेकी राष्ट्र भारतबाट समेत तीर्थयात्री शिवधाम पुगेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
