बुटवल उपमहानगरपालिका स्थापनाका ६७ वर्ष, मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व
बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै छ । वि.सं. २०१६ साल फागुन ३ गते तत्कालिन बटौली बजारलाई बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
