पत्रकार महिलाको सुरक्षा नीति मस्यौदा महासङ्घलाई हस्तान्तरण
दाङ , ९ साउन । पत्रकार महिला मञ्चले पत्रकार महिलाको सुरक्षा नीति निर्माण सम्बन्धी मस्यौदा तयार गरी नेपाल पत्रकार महासङ्घ दाङ शाखालाई हस्तान्तरण गरिएको छ । पत्रकार महिला मञ्चले शुक्रबार घोराहीमा एक कार्यक्रम गरी पत्रकार महिलाको सुरक्षा नीति निर्माणका विषयमा तयार पारिएको मस्यौदा नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
