SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०४:५० AM · 1 मिनेट पढाइ

बटौली बजारदेखि आधुनिक बुटवल शहरसम्म

कुनै बेला अहिलेको बुटवल चुरेको काखमा तिनाउ नदीको दायाँ किनारमा सानो बजारको रुपमा सिमित थियो । त्यसबेला यो बजारलाई बटौली भनिन्थ्यो । बटौली बजारमा पहाडी जिल्लाहरुबाट किनमेल गर्न आउँथे । बटौली विसं २०१६ साल फागुन ३ गते बुटवल खस्यौली नगरपालिकाको रुपमा नामाकरण भयो ।