SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०५:११ AM · 1 मिनेट पढाइ

नेपाल आज जित्नैपर्ने दबाबसहित वेस्ट इन्डिजविरुद्ध खेल्दै

आईसीसी टी२० विश्वकपमा आज नेपाल जित्नैपर्ने दबाबसहित समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै छ ।