SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०५:२६ AM · 1 मिनेट पढाइ

तम्घासदेखि बुर्तिबाङसम्मको १३२ केभी प्रसारण लाइन परीक्षणसहित सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ ।