SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०५:५४ AM · 1 मिनेट पढाइ

भ्रष्टाचारमुक्त समाज र सुशासन मेरो मुख्य एजेन्डा: प्रज्ज्वल बोहरा

रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका प्रज्जवल बोहराले आफ्नो मुख्य योजना सार्वजनिक गरेका छन्।