SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०५:५९ AM · 1 मिनेट पढाइ

ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गरेका छन् ।