पाल्पाली सेवा समाज कतारको नवौँ अधिवेशन सम्पन्न
दोहा, कतार । पाल्पाली सेवा समाज कतारको नवौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले विकास गैरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गैरे पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका–५, बिरकोटका निवासी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
