SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

काठमाडौँका सबैै एघार स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौँ । यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ । जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ । उक्त कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यही फागुन १७ गतेसम्म सञ्चालन गरिने छ ।