SHARE
बुटवल टुडे · आइबार​ ३ फागुन २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

दाङको धारापानी मन्दिरमा भक्तजनको भिड

दाङ ।  दाङको धारपानीमा आज आइतबार  महाशिवरात्रि मेला लागेको छ । आज बिहानैदेखि मन्दिर दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको निकै ठुलो घुइँचो लागेको थियो ।