प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठक साउन १९ गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक स्थगनको घोषणा गर्दै अब संसद् आगामी साउन १९ गते दिउँसो १ बजे बस्ने जानकारी दिए। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
