सिँचाइ र खानेपानी संकट हटाउन मधेसमा डिप बोरिङ सुरु गरिन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा खानेपानी र सिँचाइको अभाव तत्काल सम्बोधन गरिने बताएका छन्। शुक्रबार महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्माण गरिएको प्रसूति गृह उद्घाटन समारोहमा बोल्दै उनले पहिलो चरणमा ५०० वटा डिप बोरिङ जडान गरिने घोषणा गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
