घाँस काट्ने मेसिन चलाउँदै गर्दा करेन्ट लागेर दम्पतीको ज्यान गयो
सुर्खेत । वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारे निवासी ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको शुक्रबार बिहान करेन्ट लाग्दा मृत्यु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
