युवालाई उद्यमसँग जोड्न रामापुर क्याम्पसमा ‘सैनामैना उद्यम–शिक्षा संगम’
सैनामैना, ९ साउन । युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरुबिच ज्ञान, अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ‘सैनामैना उद्यम शिक्षा संगम २०८२’ सम्पन्न भएको छ । सैनामैनाका स्थानीय उद्यमीहरुलाई शैक्षिक संस्थासँग जोडेर विद्यार्थीहरुमा उद्यमशील सोच विकास गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
