SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०२:०४ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन

बुटवल, ९ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् ।