SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

स्कलर्स होममा अभिभावक कार्यक्रम, अभिभावकत्व र शिक्षाको सम्बन्धमाथि जोड

बुटवल, ९ साउन । स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा अभिभावक लक्षित विशेष कार्यक्रम सम्पन्न भएको छ । ‘सकारात्मक अभिभावकत्व र समुन्नत शिक्षा’ शीर्षकमा केन्द्रित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।