SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०२:३४ AM · 1 मिनेट पढाइ

मतदाताको विवेक र प्राथमिकताको कुरा 

अबको तीन हप्तापछि प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यो निर्वाचनमा प्रमुख राजनैतिक दलका उम्मेदवारले आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् तर घोषणापत्रको आशय अनुसारको निर्वाचन केन्द्रित प्रचार अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारको प्राथमिकतामा विकास मुख्य प्राथमिकतामा छ भने भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख चुनावी नारा बनाएका छन् ।