बजेट अर्धवार्षिक समीक्षा: लुम्बिनीको खर्च २० दशमलव ४५ प्रतिशत पुँजीगतमा १८.४ प्रतिशत
बुटवल । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारहरूको खर्च अवस्था निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ अनुसार प्रदेशहरूको खर्च निकै कमजोर देखिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
