विकासमुखी नेतृत्वको माग
सल्यान । सल्यानका कतिपय मतदातामा चुनावप्रति अपेक्षित उत्साह र चासो कम देखिएको छ । पटक पटक निर्वाचन भए पनि आफ्नो जीवनस्तर र गाउँ ठाउँको विकासमा सोचे अनुसार परिवर्तन नआएको भन्दै केही मतदाताले चुनावप्रति चासो नभएको बताएका हुन् । यद्यपि उम्मेदवारसँग भेटघाटका क्रममा अधिकांश मतदाताले विकास र परिणाममुखी नेतृत्वको अपेक्षा राखेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
