ओमसतियामा चौथो अध्यक्ष कप क्रिकेट सुरु
भैरहवा, २८ माघ । ओमसतिया गाउँपालिकामा स्थानीय खेलकुदको प्रवर्द्धन तथा युवा प्रतिभा पहिचान गर्ने उद्देश्यसहित ‘चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता’ बुधबार देखि सुरु भएको छ । विशेष समारोहका बिच गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव र प्रमुख अतिथि सुनिताकुमारी चौधरीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
