आइएफआरसीद्वारा नेरेसो काठमाडौँ जिल्ला शाखाद्वारा सञ्चालित मानवीय सेवाका गतिविधि जानकारी
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) काठमाडौँ जिल्ला शाखाद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिका बारेमा यहाँस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का देशीय प्रतिनिधि डेभिड फिसरले जानकारी लिनुभएको छ । नेरेसो काठमाडौँ शाखाअन्तर्गत हाल २१ उपशाखामा आबद्ध स्वयंसेवक मानवीय सेवामा संलग्न छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
