SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०८:२४ AM · 1 मिनेट पढाइ

५ लाख आप्रवासीलाई कानुनी मान्यता दिने स्पेनको निर्णय विवादमा

काठमाडौँ । युरोपेली आयोगले स्पेन सरकारले अघि बढाएको आप्रवासी नियमितीकरण योजनाले अन्य सदस्य राष्ट्रहरूमा नकारात्मक प्रभाव पार्न नहुने स्पष्ट पारेको छ । आयोगले यस्तो कदमले युरोपेली सङ्घभित्रको आवतजावत र आप्रवासन व्यवस्थापनमा असन्तुलन सिर्जना गर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने जनाएको हो ।