SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०९:२५ AM · 1 मिनेट पढाइ

चलचित्र पर्यटन प्रवर्द्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबिच समझदारी

काठमाडौँ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी) बिच चार बुँदे समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।