‘फास्ट ट्रयाक’ मा टुचन मेसिन खस्दा एकको मृत्यु
बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्याकमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
