‘सबै प्रकारका भ्रष्टचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ’
गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आज आयोजित समारोहमा उनले शक्ति र पद हुँदैमा कानुनी जबाफदेहिताबाट कोही पनि मुक्त हुन नहुने धारणा राखे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
