रास्वपा उमेदवारको घरदैलोमा सहकारी पीडितको प्रदर्शन
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुलभ खरेलको घरदैलो अभियानमा सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । प्राप्त विवरणअनुसार, मंगलबार दिउँसो रुपन्देही निर्वाचन क्षेत्र नं. २, बुटवल उपमहानगरपालिका वडा नं. ११, होराइजन चोकमा सुप्रिम बचत तथा ऋण सहकारीका पीडितहरूले खरेललाई नारा सहितको प्रदर्शन गर्दै लखेटेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
