SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।