नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
काठमाडौँ । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’मा जोड्ने उद्देश्यले नेपालमै बनेको ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रूपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ । आम नागरिक, व्यवसायी र सरकारी निकायलाई लक्षित गरी यस डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
